मनोरञ्जन

फोर्ब्स पत्रिकाले टेलिभिजन रियालिटी स्टार काइली जेनरलाई अर्बपतिको सूचीबाट हटायाे

टेलिभिजन रियालिटी स्टार तथा युवा व्यवसायी काइली जेनरलाई फोर्ब्स पत्रिकाले अर्बपतिको सूचीबाट हटाएको छ । पछिल्लाे समय काइलीका कुरा बाहिर आउँदा झुटा कुरा आउने गरेकाे भन्दै फोर्ब्स पत्रिकाले सूचीबाट हटाउने निर्णय गरेकाे...