शिक्षा/स्वास्थ्य

आजदेखि कक्षा १२ को परीक्षा शुरू, तीन लाख ९० हजार परीक्षार्थी सहभागी

भक्तपुर।  देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा...