पक्राउ

२ सय १८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले मोरङ र पर्साबाट २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका(३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय...