शिक्षा/स्वास्थ्य

कोरोना अपडेट: ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार नाघ्यो, संक्रमितको संख्या ४२ लाख नजिक

विश्वभर कोरोना संक्रमणबाट २ लाख ८३ हजार ८५९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या झन्डै ४२ लाख पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर...