नियन्त्रणमा

श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् प्रहरीको नियन्त्रणमा

काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् ।

ताजा समाचार

धेरै पढिएको