शिक्षा/स्वास्थ्य

डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो, कुन प्रदेशमा कति सङ्क्रमित  ?

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ...