मन्त्रिपरिषद्

मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय, मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । ...

ताजा समाचार

धेरै पढिएको