शिक्षा/स्वास्थ्य

चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

बैतडी । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। नौ महिनादेखि अतिरिक्त सेवा र बिदामा काम गरेबापतको रकम नपाएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। ...