जनकपुरमा पेस्तोल र गोली बरामद

जनकपुरमा पेस्तोल र गोली बरामद

जनकपुर : महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

जलेश्वर नगरपालिका ६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० निरकृष्ण अधिकारीले जानकारी दिए ।

अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको आरपी(१२१८२० को ७।६२ एमएमको पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली साथै एक थान म्याग्जिन समेत बरामद गरेको एसपी अधिकारीले जानकारी दिए।