स्थानीय तहको सिफारिसमा काठमाडौं उपत्यका प्रवेश गर्न दिइने

स्थानीय तहको सिफारिसमा काठमाडौं उपत्यका प्रवेश गर्न दिइने

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भए स्थानीय तहको सिफारिसमा काठमाडौं उपत्यका प्रवेश गर्न दिइने निर्णय गरेको छ।

स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो।

हवाई तथा स्थलमार्गमा यो नियम लागु हुने बताइएको छ।