जापान

जापानी विदेशमन्त्री कामिकावा नेपालमा, यस्तो छ दिनभरको कार्यतालिका

काठमाडौं । जापानका विदेशमन्त्री योको कामिकावा नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । ...

ताजा समाचार

धेरै पढिएको