विदेश

लण्डन ब्रिजमा छुरा प्रहारबाट दुईको हत्या, तीन घाइते

काठमाण्डौं: बेलायतको राजधानी लण्डन ब्रिजमा छुरा प्रहार गरी दुई जनाको हत्या भएको छ । स्थानीय समय अनुसार दिउँसो २ बजेकोे घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । मारिएकामध्ये...