पिकनिकबाट

पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटना,तीन जनाको मृत्यु

विराटनगर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइतेका छन् । पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो । ...